• शुक्रबार ४-१५-२०८३/Friday 07-31-2026
  • 03:59:54

समीक्षा अधिकारीको 'वनमा काफल '

काठमाडौं : बाल गायिका समीक्षा अधिकारीको 'बाबा' बोलको गीतको भिडियो सार्वजनिक भएको छ।उनले नेपाली चलिचत्र नाई नभन्नु ल ५ को 'बालापनको उमेर' लगायत थुप्रै गीत गाइसकेकी छन्।

उक्त बोलको गीतमा संगीत बसन्त सापकोटाको छ भने दीपेश थपलिया र अर्जुन पोखरेलको सम्पादन रहेको छ। गीतको भीडीयोमा परदेशमा रहेका बावुलाई आफ्दै स्वेदशमा फर्किनु भन्ने कुरा देखाइएको छ।गीतको म्युजिक भीडीयोमा सापकोटासँगै अधिकारीको अभिनय रहेको छ।

प्रतिकृया दिनुहोस