भैरहवा भन्सारले राजस्व संकलनमा लक्ष्य पुर्याउन सकेन, ७० अर्ब २९ करोड ३ लाख रुपैयाँ मात्र राजश्व संकलन
शारदा मल्ल, भैरहवा । मुलुकको दोस्रो ठूलो भन्सार नाका रुपन्देहीको बेलहिया स्थित भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७६।०७७ मा भन्सार विभागले तोकेको राजश्व लक्ष्य भेट्टाउन सकेन । यो आर्थिक वर्षमा भन्सार विभागले कार्यालयलाई १ खर्ब ६ अर्ब ८९ लाख राजश्व तोकेको थियो । तर ७० अर्ब २९ करोड ३ लाख