जेसिआई सिद्धार्थ का अध्यक्ष भण्डारी राष्ट्रिय उपाध्यक्ष मा निर्वाचित भैरहवा पुस १४ जेसिआई सिद

जेसिआई सिद्धार्थ का अध्यक्ष भण्डारी राष्ट्रिय उपाध्यक्ष मा निर्वाचित भैरहवा  पुस १४ जेसिआई सिद

जेसिआई सिद्धार्थ का अध्यक्ष भण्डारी राष्ट्रिय उपाध्यक्ष मा निर्वाचित
भैरहवा  पुस १४
जेसिआई सिद्धार्थका बर्तमान अध्यक्ष कमल भण्डारी जनकपुरमा हालै सँम्पन्न ४५ औ राष्ट्रिय महाधिबेशन बाट नेपाल जेसिज को राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएका छन ।
सन २००५ मा जेसिआई सिद्धार्थमा प्रबेश गरी जेसिजको बिभिन्न पदहरुमा कुशलतापूर्वक भुमिका निर्वाह गरी सन २०१८ को अध्यक्षमा निर्वाचित भएका थिए । राष्ट्रिय उपाध्यक्ष भण्डारी नेपाल जेसिजले आयोजना गरेका बिभिन्न कार्यक्रममा सम्मानित समेत भएका छन ।
यसैबिच जेसिआई सिद्धार्थका पूर्व अध्यक्ष एव नेपाल जेसिजका पूर्व राष्ट्रिय उपाध्यक्ष महेन्द्र कुमार श्रेष्ठलाई जनकपुर महाधिबेशनमा सम्मान गरिएको छ । गत बर्ष भैरहवामा सँम्पन्न ४४ महाधिबेशन भब्य रुपमा सँम्पन्न गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै श्रेष्ठको उच्च मुल्याकन गर्दै सिनेटरसिप बाट सम्मनित गरिएको थियो ।