भवन अभाव मा एक वर्ष देखी एक्सरे मेसिन गोदाम मा थन्कियो

रुपन्देही जिल्लाको धकधई प्राथमिक स्वास्थ्य केन्द्रमा भबनको अभाबमा १ बर्षदेखी स्वास्थ्य बिभागबाट ल्याएको एक्सरे मेसीन प्रयोग हुन सकेको छैन ।
हेल्थपोष्टलाई स्तरवृद्धि गरि प्राथमिक स्वास्थ्यकेन्द्र बनाईएपनि अहिले सम्म नयाँ भबन नबनाईको कारण समस्या भएको हो । भबनको अभाबमा एक्सरेमात्र होईन औषधी भन्डार कक्ष , बिरामीजाच गर्ने कक्ष ल्याबको लागी प्रयाप्त कोठा को कमि भएको धकधई प्राथमिक स्वास्थ्यकेन्द्रका प्रमुख डा रितेश बरनवालले बताए ।
 उनले भने हेल्थपोष्टको संरचनालाई लाई स्तरबृद्धि गरि प्राथमिक स्वास्थ्यकेन्द्र वनाएपछि कुनै भबन नबनेको बताए । डा बरनवालका अनुसार भएको भबनपनि जिर्णअबस्था रहेको छ  
तर बर्थिङसेन्टरको लागी भने नयाँ भबन बनेको छ । अरुको लागी अहिले सम्म केहि नभएको बताउदै उनले भने समस्या छ हामीले पटक पटक माग गरेका छौ कतैबाट सुनुवाई भएको छैन । देैनिक ५० देखी माथि बिरामी आउने धकधई प्राथमिक स्वास्थ्यकेन्द्र मा वार्षिक १३ हजार भन्दा बढीले स्वास्थ्यसेवा लिएका छन । 
उक्त केन्द्रमा ल्याब सेवासमेत उपलब्ध रहेको छ । भबन भए अस्पतालमै एक्सरे मेसीन र ईको राख्ने डा बरनवाले बताए । 
। अस्पतालमा दरबन्दी पुराभएको भएपनि भबनकोकारण धेरै समस्या भएको केन्द्रले जनाएको छ ।
 
त्यस्तै सोही स्वास्थ्य केन्द्र मा सुत्केरी गराएको ३ सय ४० जनाको भत्ता आएको छैन । 
ईकाईमुल्य अर्थात सुत्केरी बनाएको र उनीहरुलाई दिने शुल्क केन्द्रमा अहिले सम्म नआएको डा रितेश बरनवाल ले बताएका छन  । 
डा बरनवालले भने हामीले अहिले सम्म जनतन चलाएका थियौ अब नयासुत्केरी आए दिने पैसाछैन । 
सरकारले दिनुपर्ने नाईट डेलीभरी कुनैपनि भत्तानआएको बताए अहिले सम्म अस्पतालमा ३ सय ४० जनाले सुत्केरी सेवा दिएकोमा उनले पाउने ३ लाख ४० हजार रुपैया नआएपछि समस्या भएको बताए । गत वर्षदेखि गाउ पालिका ले बजेट पठाउने भए पछि समस्या भएको केन्द्र को भनाइ छ । अहिले उक्त स्वास्थ्य केन्द्र मा औषधी को समेत समस्या देखिएको छ । 
जिल्ला जनस्वास्थ्य मा  हुदा औषधी को समस्या थिएन गाउँपालिका भए पछि यो अबस्था आएको डा बरनवाल ले बताए । डा बरनवालले भने पटक पटक माग गरेपनि समयमा प्रयाप्त औषधी नआएको र कहिले काहि आफै किन्नुपर्ने बताएका छन । रुपन्देहीका अधिकासं स्वास्थ संस्थामा यो अबस्था श्रृजना भएको देखीएको छ ।रुपन्देही जिल्लाको धकधई प्राथमिक स्वास्थ्य केन्द्रमा भबनको अभाबमा १ बर्षदेखी स्वास्थ्य बिभागबाट ल्याएको एक्सरे मेसीन प्रयोग हुन सकेको छैन ।
हेल्थपोष्टलाई स्तरवृद्धि गरि प्राथमिक स्वास्थ्यकेन्द्र बनाईएपनि अहिले सम्म नयाँ भबन नबनाईको कारण समस्या भएको हो । भबनको अभाबमा एक्सरेमात्र होईन औषधी भन्डार कक्ष , बिरामीजाच गर्ने कक्ष ल्याबको लागी प्रयाप्त कोठा को कमि भएको धकधई प्राथमिक स्वास्थ्यकेन्द्रका प्रमुख डा रितेश बरनवालले बताए ।
 उनले भने हेल्थपोष्टको संरचनालाई लाई स्तरबृद्धि गरि प्राथमिक स्वास्थ्यकेन्द्र वनाएपछि कुनै भबन नबनेको बताए । डा बरनवालका अनुसार भएको भबनपनि जिर्णअबस्था रहेको छ  
तर बर्थिङसेन्टरको लागी भने नयाँ भबन बनेको छ । अरुको लागी अहिले सम्म केहि नभएको बताउदै उनले भने समस्या छ हामीले पटक पटक माग गरेका छौ कतैबाट सुनुवाई भएको छैन । देैनिक ५० देखी माथि बिरामी आउने धकधई प्राथमिक स्वास्थ्यकेन्द्र मा वार्षिक १३ हजार भन्दा बढीले स्वास्थ्यसेवा लिएका छन । 
उक्त केन्द्रमा ल्याब सेवासमेत उपलब्ध रहेको छ । भबन भए अस्पतालमै एक्सरे मेसीन र ईको राख्ने डा बरनवाले बताए । 
। अस्पतालमा दरबन्दी पुराभएको भएपनि भबनकोकारण धेरै समस्या भएको केन्द्रले जनाएको छ ।
 
त्यस्तै सोही स्वास्थ्य केन्द्र मा सुत्केरी गराएको ३ सय ४० जनाको भत्ता आएको छैन । 
ईकाईमुल्य अर्थात सुत्केरी बनाएको र उनीहरुलाई दिने शुल्क केन्द्रमा अहिले सम्म नआएको डा रितेश बरनवाल ले बताएका छन  । 
डा बरनवालले भने हामीले अहिले सम्म जनतन चलाएका थियौ अब नयासुत्केरी आए दिने पैसाछैन । 
सरकारले दिनुपर्ने नाईट डेलीभरी कुनैपनि भत्तानआएको बताए अहिले सम्म अस्पतालमा ३ सय ४० जनाले सुत्केरी सेवा दिएकोमा उनले पाउने ३ लाख ४० हजार रुपैया नआएपछि समस्या भएको बताए । गत वर्षदेखि गाउ पालिका ले बजेट पठाउने भए पछि समस्या भएको केन्द्र को भनाइ छ । अहिले उक्त स्वास्थ्य केन्द्र मा औषधी को समेत समस्या देखिएको छ । 
जिल्ला जनस्वास्थ्य मा  हुदा औषधी को समस्या थिएन गाउँपालिका भए पछि यो अबस्था आएको डा बरनवाल ले बताए । डा बरनवालले भने पटक पटक माग गरेपनि समयमा प्रयाप्त औषधी नआएको र कहिले काहि आफै किन्नुपर्ने बताएका छन । रुपन्देहीका अधिकासं स्वास्थ संस्थामा यो अबस्था श्रृजना भएको देखीएको छ ।